Ladies Winter Warm Thermal Leggings
Rs 1200
In Stock
Product Description
जाडोमा पनि स्टाइल र न्यानोपन दुवै चाहियो? ❄️ अब चिन्ता नगर्नुहोस् 💖 🔥 Premium Winter Fleece Warm Leggings (Fur Inside) 🔥 भित्रबाट नरम फर (Fleece) भएको, बाहिरबाट स्टाइलिश र स्लिम फिट डिजाइन ✨ ✅ अत्यन्तै न्यानो – कडाकेको जाडोमा पनि आराम ✅ High Waist – पेट र कम्मर राम्रोसँग कभर ✅ Stretchable Fabric – लगाउन सजिलो, शरीर अनुसार फिट ✅ Soft & Skin Friendly – छालालाई एलर्जी नदिने ✅ दैनिक प्रयोग, अफिस, कलेज, घुम्न जाँदा सबैमा उपयुक्त ✅ बुट, स्नीकर, स्वेटर, ज्याकेट सबैसँग मिल्ने