Shock
Rs 199
In Stock
Product Description
जाडोमा खुट्टा न्यानो राख्ने Perfect Shock Socks! ❄️ अब जाडो लाग्दा खुट्टा चिसो हुने, एडी दुख्ने, चिसो भुइँमा टेक्न गाह्रो हुने समस्या सकियो ❌ यी Warm & Soft Shock Socks ले तपाईँको खुट्टालाई दिनभर तातो, आरामदायी र सुरक्षित राख्छ 💕 ✅ भित्र Soft fleece / cotton lining ✅ धेरै बाक्लो तर हलुका – लामो समय लगाउँदा पनि असजिलो हुँदैन ✅ खुट्टामा राम्रोसँग Fit हुने, Slip नहुने ✅ Shoes भित्र, घरमै, अफिस, बिहानको हिँडाइ सबैका लागि उपयुक्त ✅ Heel र sole लाई अतिरिक्त protection